चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण

काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको हो । सरकार ढाल्न सक्रिय भएको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर, कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारले उपाध्यायलाई फेरि … Continue reading चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण